हार्दिक बधाई :अाज भएको खेलमा सिंगापुर बिरुद्ध नेपालको शानदार जित

काठमाडौं, २९ चैत :  मलेसियामा आज देखि सुरु भएको आईसीसी एसिया अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई सहजै पराजित गर्दै...पुरा पढ्नुहोस

हार्दिक बधाई ! सन्दीप लामिछाने बने विश्वकै सर्वाधिक विकेट लिने स्पिनर

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप...पुरा पढ्नुहोस

सक्दो सेयर गरौ : दिल्लीका लागि सन्दीपले लिए पहिलो विकेट

काठमाडौं, १६, चैत : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एक विकेट...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेश स्तरिय करातेमा ७ स्वर्ण पदक KWF बझाङलाई

रमेश बोहरा/धनगढी  ११ फागुन : सुदुरपश्चिम प्रदेश स्तरिय आठौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगितामा बझाङ खेलकुद क्षेत्रमाऐतिहासिक सफलता मिलेको छ ।   धनगढी रंगशालामा संचालनभईरहेको आठौं...पुरा पढ्नुहोस

नेपालका चार जना क्रिकेटर “टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने

काठमाडौं,८ फागुन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका...पुरा पढ्नुहोस

के धुर्मुस-सुन्तलीले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदान गलत हो ? आफ्नो धारणा राख्नुहोला

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको शुभारम्भ गर्न चितवनको भरतपुर पुगेका सामाजिक अभियन्ता धुर्मुस सुन्तलीको आइतबार भव्य स्वागत गरिएको छ । गौतम बुद्ध...पुरा पढ्नुहोस

ताजा अपडेट
को हुन अाइफोन निर्माता कम्पनीमा काम गर्ने यी नेपाली ? तलब लाखौ डलर

नेपाल घर नुवाकोट भएका सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले...

अज्ञात समूह द्धारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

यज्ञराज उपाध्याय / अछाम, जेठ १ । अछामको...

टीकापुरमा एक युवकले गरे झुन्डिएर आत्महत्या

यज्ञराज उपाध्याय / टीकापुर, बैशाख ३१ : कैलालीको टीकापुरमा...