काठमाण्डौबाट मलेखु पुग्नै ९ घण्टा, पर्यटक सोध्छ*न् : य*स्तो पनि देशको मु*ख्य राजमार्ग हुन्छ ?

0

काठमाण्डौ – काठमाण्डौबाट नौ जना वि*देशी पर्यटकसहितको गाडी लिएर पर्यटक गा*इड वि*रोध बु*र्लाकोटी बिहान साढे ८ बजे ठमेलबाट पोखराको लागि हिँ*ड्नुभएको थियो । उहाँलाई नागढुंगा पुग्नै २ घण्टाजति लाग्यो । नागढुंगा न*पुग्दै नै पर्यटकहरु छ*टपटिन था*लेका थिए । तर नागढुंगाभन्दा त*लको बाटोमा जा*मको कुरा ग*रिसाध्ये थिएन । जा*मको कुनै खा*स का*रण थि*एन । साँ*घुरो बाटोमा ठू*ला गाडी र साना मो*डमा गाडीको ग*ति क*म हुँदा सयौँ गाडी जा*ममा थिए । नेपालीलाई भन्दा पनि वि*देशी पर्यटकलाई स*म्झाउनै मु*श्किल परेको गा*इड बु*र्लाकोटीको भनाइ छ ।

 

पर्यटकलाई शौ*चालयको स*मस्या भयो । बा*हिर शौ*च नगर्ने उनीहरु यात्राबाट आ*त्तिएका थिए । ब*ल्लतल्ल भे*टिएको शौ*चालयमा २० रुपैयाँ प्रतिव्यक्तिका दरले शौ*चालय गराएको बुर्लाकोटीले बताउनुभयो । भो*क लागेर पनि पर्यटकले है*रानी बे*होरेका थिए । ‘बाटोमा रा*म्रा होटल पनि थिएनन्, पर्यटकले नि*कै नरमाइलो मा*निरहेका थिए’, बुर्लाकोटीले भन्नुभयो, ‘केही पर्यटकले त कुनै देशको मु*ख्य रा*जमार्ग य*स्तो हुन्छ ? भन्ने प्रश्न गरिरहेका थिए ।’ब*ल्लबल्ल जा*म छि*चोल्दै उहाँ साढे ३ बजे मात्रै नौबिसे पुग्नुभएको थियो । बेलुका साढे पाँच बजे मात्रै उहाँ मलेखु पुग्नुभयो ।

 

उहाँलाई काठमाण्डौबाट मलेखु पुग्न ९ घन्टा भन्दा धेरै समय लाग्यो । पछिल्लो हप्तादेखि नागढुंगाबाट मलेखुसम्मको सडकका गाडीको जा*म ब*ढ्दै जाँदा हजारौँ यात्रुले स*मस्या भो*गिरहेका छन् । साँ*घुरो सडकमा ठू*ला–ठूला मालवाहक गाडी बि*स्तारै हिँड्दा र एउटा गाडी बि*ग्रँदा पनि राजमार्ग नै ठ*प्प हुने गरेको छ ।‘जा*म हुन खासै का*रण नै चाहिन्न, एउटा सानो गाडी बि*ग्रियो भने पनि एकैछिनमा सयौँ गाडी थु*प्रिन्छन्, जा*म बढेपछि धेरै समयसम्म स*मस्या पर्छ’, नागढुंगाका ट्राफिक प्रहरी प्रमुख विदुरमणि भट्टराईले भन्नुभयो ।