रवि लामिछानेले भने : आजबाट भने म प्रहरीसँगै नै अ*सुरक्षित भएको म*हसुश गरेको छु,..

0

काठमान्डौ , शालिकराम आ*त्मह*त्या प्रकरणमा हि*रासतमा रहेका रबि लामिछाने अ*शुरक्षित रहेको बताएका छन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ-पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सु*रक्षित रहेको म*हसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै अ*सुरक्षित भएको म*हसुश गरेको छु । आफुलाई प्रहरीले सु*नियोजित रुपमा ५ बर्ष नै का*रागारमा राख्न खोजेको समेत रबिले आशाका गरेका छन् । हेर्नुहोस रबि लामिछाने को तर्फबाट निकिता पौडेलको फेसबुक वालमा लेखीएको यो स्टाटस ।

 

‘शालिक राम पुडासैनीको घ*टनाको बिषयमा मैले प्रहरीलाई अ*नुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हि*रासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घ*टनामा हाम्रो कहि कतै सं*ग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्या*द थप्दै प्रहरीले चलाएको क*दम हामीलाई फ*साउँने गरी सु*नियोजित र नि*यतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

 

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु ।

 

प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फ*साउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र अ*सुरक्षित रहेको म*हसुश गरेको हुँ ।यो घ*टनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नि*यत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हि*रासतबाट निकालेको ५ मिनेटभित्रै यो घ*टनामा मेरो कहि कतै सं*ग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने “ We are for TRUTH; We are for JUSTICE”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here