रबि बारे रमेश प्रशाईलाई जस्को अँखानै छैनन् त्यो चै किन बुरुक बुरुक उफ्रिनु : सर्मिला लामा

0
78
views

मान्छे आफ्नो अनुहार भन्दा पनि आफ्नो व्यक्तित्वले सम्मान योग्य बन्छ भन्ने कुरा सुन्निछ पनि । अनि विगतमा यस्ता धेरै उदाहरण पनि छन् । महान वैज्ञानिक स्टिफन हाङ्किङ्ग्स जस्ले बोल्न हिड्न केहि सक्दैन ते तरपनि आफ्नो बुद्धि र व्यक्तित्वले विश्वभरी सम्मान पाएका थिए ।

 

हाम्रो नेपालमा खै उल्टै छ । व्यक्तित्व भन्दा पनि व्यक्तिको अनुहारले सम्मान दिने चलन अहिले सम्म गएको छैन । सबै यस्ता छन् भन्ने छैन तर यस्ता छँदै छैनन् भन्ने छैन । आज यस्तै एक उदाहरण बनेकी छिन् फेसबुकमा आफ्नो नाम सर्मिला लामा लामा भन्ने एक युवती । आफ्नो नाममा दुइ चोटी लामा लामा लेख्छिन उनि ।

 

नेपालको एक चर्चित वक्ता जसले आफ्नो बोल्ने शैलीले धेरै नेपाली माझ आफ्नो पहिचान बनाएका छन् । उहाँ धेरै सम्मानहरु बाट पनि सम्मानित हुनुभएको छ । त्यो वक्ताको नाम हो रमेश प्रशाई हो उनि नेत्रहीन हुन् । आज यिनी सर्मिला लामा लामा भन्ने युवतीले उहाँ बारे प्रयोग गरेको शब्दावलीले सबैलाई लज्जित बनाएको छ । सर्मिला लामा भन्ने युवतीले लेखेको स्ट्याटस तल हेर्न सक्नुहुन्छ ।

 

सर्मिला लामा लामा : जाँ*ठा जस्को अँखानै छैनन् त्यो चै किन बुरुक बुरुक उफ्रिनु ।

अनुहार हेर्दै कुच्चेको ढिप्ची जस्तो छन्”लामिछानेले बिहेमा टन्न मासुभात खाना दिए जस्तो छ रमेश प्रशाईलाई..!