रमेश प्रसाईले भेटे रवि लामिछानेलाई, रविले समर्थकलाई पठाएको सन्देश सुनाउँदा रसायो सबैका आँखा (भिडियो हेर्नुस्)

0
71
views

काठमान्डौ , रबिको रिहाको माग गर्दै चितवन पुगेका रमेश प्रसाईले रबि लामिछानेलाइ प्रहरी कार्यालय भित्र आज भेट गरेका छन् । प्रहरी हिरासतमा रहेका रविलाई भेटेपछी एक कार्यक्रम लाई सम्बोधन गर्दै उनले रबिले पठाएको सन्देश सुनाएका छन् । उनलाई रबिले यो आन्दोलनमा १ जनालाई पनि चोट नलागोस शान्ति पूर्ण आन्दोलन होस् यो आन्दोलनमा एक जना पनि घाइते भएछन भने एक जनाको पनि ज्यान गएछ भने मलाई हिरासतमा रहेको भन्दा बाढी पिडा हुने छ भन्ने सन्देश पठाएको बताए ।

 

मलाइ यो हिरासतमा राखिदा कुनै पिडा छैन तर सिधा कुरा जनता संगमा तयार रहेका कति मुद्दाहरु रोकिएकोमा धेरै पिडा भएको छ । रबिले यो आन्दोलनमा कुनै राजनीतिक पार्टीको झन्डा नभई नेपालको रातो चन्द्र सुर्य अंकित झन्डा मात्र होस् भन्ने चाहेको बताए ।रविको सन्देश सुनाउदै उनले सबै समर्थकलाई धन्यवाद दिएको बताए । भिडियो यहाँ बाट हेर्नुहोला