पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या गर्नुअघिको भिडियो सार्वजनिक

काठमाडौँ– दुई साताअघि चितवनको एक होटलमा आ*त्मह*त्या ग*रेका पत्रकार सालिकराम पुडासैनीको मृ*त्यु हुनुअघि रे*कर्ड ग*रेको भिडियो सार्वजनिक भएको छ। उनी आफैँले रेकर्ड ग*रेको भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछाने सहित तीन जनाले मा*र्न बा*ध्य बनाएको आ*रोप लगाएका छन्।भर्खरै आफूसँग टा*ढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आ*त्मह*त्या गर्न बा*ध्य बनाएको पुडासैनीले भिडियोमा आ*रोप लगाएका छन्। रवि चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक हुन्। यो कार्यक्रम न्युज ट्वेन्टी फोर टेलिभिजनबाट प्रशारण हुन्छ। कँड‍ेल पनि उक्त टेलिभिजनसँग आ*बद्ध छन्।

 

आफू न्युज ट्वेन्टी फोर टेलिभिजन छा*ड्ने म*नस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लै*जाने युवती मि*लाइदिने भन्दै ती युवती (पछि प्रेमिका)सँग भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खा*लको स*म्बन्ध भएको पुडासैनीले भिडियोमा बोलेका छन्। प्रेमिकाको व्य*वहार मन न*परेपछि आफू टा*ढिएको र पछि न्युज ट्वेन्टी फोर टेलिभिजन नै छा*डेको उनले भिडियोमा बताएका छन्।‘तर मैले न्युज ट्वेन्टी फोर छा*डेपछि साथीहरुले तँ*लाई रवि र युवराज मि*लेर फ*साँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर म*र्न बा*ध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।

 

उनले आफू धेरै समयअघिदेखि नै डि*प्रेसनमा रहेको आ*रोप पनि लगाएका छन्। पुडासैनी विवाहित थिए।ग*म्भीर आ*रोपको भिडियो सार्वजनिक भएपछि रवि लामिछानेले आ*रोप प्र*माणित भए ह*दैसम्मको स*जाय भो*ग्न तयार रहेको बताएका छन्। ‘आ*रोप लगाउने म*रेर गएपनि आ*रोप खेप्ने म जि*उँदै छु।म*र्ने*ले लगाएको एउटा मात्रै आ*रोप प्रमाणित होस्, र ह*दै सम्मको स*जाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ*रोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्र*म परेछ’, रविले सामाजिक सञ्जालमा लेखेका छन्।

भिडियो हेर्न यहाँ थिच्नुहोला

Comment Your Views

You may have missed