गायक तथा संगीतकार धुर्व ओझाको ‘तिम्रो साथमा’ बोलको गीत सार्वजनिक

गायक तथा संगीतकार धुर्व ओझाको ‘तिम्रो साथमा’ बोलको गीत सार्वजनिक भएको छ । ओझाको आफ्नै स्वर रहेको यो गीत उनले सोमबार यूट्युब च्यानलबाट सावैजनिक गरेका हुन् । उक्त गीतमा आफैले शब्द संगीत गरेका छन् ।नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिँदै छन धुर्व ओझाले, भिडियो सहित हेर्नुहोस्

भिडियो हेर्न यहाँ थिच्नुस्

यो पनि पढ्नुस्

नेपाल अाइडल सिजन २ बाट चर्चामा अाएका संजय सोव गुमनाम हुनुको कारण यस्तो रहेछ ।

नेपालको चर्चित रियालिटि सो नेपाल अाइडल सिजन २ को धनगढी अडिसन बाट “काफल खान्या कुइया,..” गित बाट चर्चामा अाउन सफल टिकापुरका संजय सोव धेरै पछि मिडियामा अाएकाछन् ।

 

The Quest Band tkp मा अावद्ध संजय फेरि पनि नेपाल अाइडल सिजन ३ को तयारीमा ब्यास्थ रहेको बताउनु भयो । उहाँ संगको रमाइलो कुराकानीमा नेपाल अाईडल का पहिलेको प्रस्तुति भन्दा अझै राम्रोसँग मेहनत गरिरहेको र केही नयापन दिने बताउनु भयो ।

 

Comment Your Views

You may have missed