नेपाल अाइडल सिजन २ बाट चर्चामा अाएका संजय सोव गुमनाम हुनुको कारण यस्तो रहेछ ( भिडियो सहित)

नेपालको चर्चित रियालिटि सो नेपाल अाइडल सिजन २ को धनगढी अडिसन बाट “काफल खान्या कुइया,..” गित बाट चर्चामा अाउन सफल टिकापुरका संजय सोव धेरै पछि मिडियामा अाएकाछन् ।

 

The Quest Band tkp मा अावद्ध संजय फेरि पनि नेपाल अाइडल सिजन ३ को तयारीमा ब्यास्थ रहेको बताउनु भयो । उहाँ संगको रमाइलो कुराकानीमा नेपाल अाईडल का पहिलेको प्रस्तुति भन्दा अझै राम्रोसँग मेहनत गरिरहेको र केही नयापन दिने बताउनु भयो ।

 

हेरौ उहाँ संग गरिएको कुराकानी  (भिडियो ) भिडियो हेर्न यहाँ   किल्लिक गर्नुुुहोला ।

Comment Your Views

You may have missed