मिना लामाका तिन बहिनीले कृष्ण कंडेल लाई दोहोरी मै फेके फेके पारेपछि…भिडियो सहित

काठमाडौं — जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो ।

 

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो ।

 

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् ।

 

आजको कार्यक्रम भने निकै जोडदार र रमाइलो जनक भएको छ। कार्यक्रम मा चर्चित गायिका पुर्णिामा लामा मिना लामा र निर्मला लामा का तिन बहिनि ले कृष्ण कंडेल लाई दोहोरी बाटै आच्चो आच्चो पारेका छन ।

 

“डालि नुग्यो चरिले टेकेर” यो भाका चलेको दोहोरी घम्सा घम्सीमा स्टुडियो मा भएका दर्शक हरु ले पनि भरपुर मनोरञ्जन लिएका छन। बाकि भिडियो मै हेरेर तपाईं हरुपनि मनोरञ्जन लिनुहोस् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Comment Your Views

You may have missed