पोखराकि सुरती पाण्डेले ल्याइन कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए : सम्मान स्वरु सेयर गर्नुहोला ।

0

पोखरा, १८ साउन / पोखराकी एक विद्यार्थीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी छन् ।पोखराको प्रतिभा सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षामा सहभागी भएकी शुरती पाण्डेले उत्कृष्ट जिपिए ल्याउदै नेपालमा उत्कृष्ट जिपिए ल्याएको दावी गरेकी छन् ।

 

शुरती पाण्डेले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।उनले आफुले लक्ष्य निर्धारण गरेर अध्ययन गरेका कारण सफल बन्न सफल भएको बताइन् ।

 

यो पनि पढ्नुस्

काठमाडौं – सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यिनै सितेबा एक छोरा को बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगल्न मधुसुदन पाठकको करोडौंको कारोबार रहेको छ ।

 

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सीते बा वास्तविकतामा भने बल्ल ३० बर्षका भए । टेलिसिरियल ‘भद्रगोल’को पर्दामा रमाएका मधुसुदन पाठक अर्थात् ‘सित बा’ व्यवसायसँगै खेलकुदको विकासमा होस्टेमा हैंसे गर्छन ।

 

उनीद्वारा जेष्ट ब्याडमिन्टन एकेडेमी पनि सञ्चालित छ । सरकारले खेल क्षेत्रमा खासै प्राथमिकतामा नराखेको बताउँदै जेष्ट एकेडेमीका अध्यक्ष पाठकले भने, ‘ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउन म यस क्षेत्रमा लागेको हुँ।’ हेर्नुहोस भद्रगोलका सितेबाको श्रीमती कस्ती छिन् र उनको व्यापार व्यवसाय के छ ? थप भिडियोबाट हेर्नुहोस…

 

भिडियो