भद्रगोलका सिते बा रियलमा यस्ता छन! हिरोईन भन्दा राम्री श्रीमती, करोडौंको मालिक (भिडियो सहित)

काठमाडौं – सुखद अवस्थामा होस,चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो,ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् । भद्रगोलका यिनै सितेबा एक छोरा को बाबु पनि हुन् । बिभिन्न व्यापार, व्यवसायमा सँगल्न मधुसुदन पाठकको करोडौंको कारोबार रहेको छ ।

काभ्रपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सीते बा वास्तविकतामा भने बल्ल ३० बर्षका भए । टेलिसिरियल ‘भद्रगोल’को पर्दामा रमाएका मधुसुदन पाठक अर्थात् ‘सित बा’ व्यवसायसँगै खेलकुदको विकासमा होस्टेमा हैंसे गर्छन ।

उनीद्वारा जेष्ट ब्याडमिन्टन एकेडेमी पनि सञ्चालित छ । सरकारले खेल क्षेत्रमा खासै प्राथमिकतामा नराखेको बताउँदै जेष्ट एकेडेमीका अध्यक्ष पाठकले भने, ‘ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउन म यस क्षेत्रमा लागेको हुँ।’ हेर्नुहोस भद्रगोलका सितेबाको श्रीमती कस्ती छिन् र उनको व्यापार व्यवसाय के छ ? थप भिडियोबाट हेर्नुहोस…

 

भिडियो

 

 

 

Comment Your Views

You may have missed