गलबन्दी गीतकी गायिका सान्ति श्री परियार पहिलोपटक बहिनी सहित् मिडियामा,दुबैको दुरुस्तै अनुहार र स्वर पनि –भिडियो

लोकप्रिय गायिका शान्ति श्री परियार र उनकी बहिनि पहिलोपटक एकसाथ मिडियामा आएका छन।लामो समय नेपाली लोक संगीतमा लागेकि सान्ति श्री परियार आफ्नो बनिनिलाई पनि गायिकाको रुपमा बजारमा ल्याएकी छिन।उनकी बहिनीले गाएको पछिल्लो समयको गीत चर्चामा छ।

 

दुरुस्तै अनुहार देखि आवाज सम्म मिल्ने यी दिदीबहिनी संगै हिड्दा भने सबै झुक्कीने गरेको समेत खुलेको छ।दिदि बहिनीको माया देखेर सबै चकित पर्छन।कलाकारितामा आफ्नो छुट्टै छाप राखेकी सान्ति ले बोल माया र गलबन्दी बाट आफ्नो पहिचान बनाएकी छिन,हेरौ भिडियो कुराकानी:

यो पनि पढौं

फेरी अर्को जुम्लिया मिडियामा भाइरल,पाए तीजको गीत खेल्न (भिडियो)

काठमाण्डौ,पछिल्लो समय जुम्लियाहरु भाइरल हुने क्रम बढ्दै गर्दा फेरी अर्का जोडी भाइरल भएका छन।युटुबमा दिपा दीक्षा दुई जुम्लिया भाइरल छन।दुबैले यो पहिलोपटक म्युजिक भिडियो समेत खेलेका छन।चर्चित गायक बाल कुमार श्रेष्ठ र सुशिला थापाको आवाज रहेको तीज कोशेली ‘चुपचाप’मा दुबैलाई देख्न सकिन्छ।

 

गीतमा शब्द तथा संगीत पनि बाल कुमार श्रेष्ठकै रहेको छ।चन्द्र सुर्य फ्लिम्सको ब्यानरमा आएको उक्त गीतको निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्मा रहेका छन।जुम्लियालाई पुरुषमा भने लोमसले साथ् दिएका छन।हेरौ भिडियो :

Comment Your Views

You may have missed