कैलालीका यी युवाको यस्तो साहस अाफ्नै विवेकले बनाए चार पाङ्ग्रे गाडि : भिडियो पूरा हेरी सेयर गर्नुहोला

0

कैलाली : लम्कि चुहा नगरपालिका वडा नं ४  कौवापुर  बस्ने भरत बुढाले मोटरसाइकलको ईन्जिन र पाग्राहरु प्रयोग गरेर गाडि बनाएका छन् ।

 

श्रि सरसति मा वि कौवापुरमा  कक्षा ९ मा पढ्दै गरेका ती भाइको यो कला देखेर हामि पनि अाश्चर्य पर्यौ  । एउटा गाउमा बस्ने यी भाइले अवसर मिल्यो भने केही गर्न सक्ने उनको यो क्षमताले देखाएको छ ।

 

यस अघि  रिमोट बाट चल्ने सानो गाडि, ब्लु डोजर,ईस्काभेटर र  मिसाइल बनाईसकेको उनी बताउछन् । उहाँको लक्ष्य भने प्यारामोटर बनाउने हो तर अार्थिक अवस्था कमजोर भएका कारण बनाउन नसकेको बताए ।

 

उनले धनगढी, महेन्द्रनगर, काठमाडौं लगाएतका ठाउमा भाग  लिएको  र पुरस्कार समेत पाएको बताउछन् ।

 

पुरानो मोटरसाइकलको ईन्जिन, पाग्रा र  फलाम का केही सामानहरु उनले यो गाडिमा प्रयोग गरेका छन् । यो गाडिलाइ पुर्ण रुप दिन अधै २५ हजार सम्म लाग्ने पनि बताए, अार्थिक अवस्था कमजोर भएकाले सहयोगीमनहरुले सहयोग गरे यो गाडिलाइ पुर्ण रुप दिने र प्यारामोटर पनि बनाउने उनले बताएकाछन् ।

 

हेरौ यो भिडियो