एक्कासी रेकर्डिङ स्टुडियोमा यस्तो अवस्थामा भेटिए अघोर बाबा, पाए पैसा कमाउने यत्ति राम्रो अफर (पुरा भिडियो)

0

काठमाडौँ । बिगत ३० वर्ष देखि अघोरबाबा बनेका मृतुन्जय बाबा यतिबेला धेरैले चिन्ने भइसकेका छन । युट्युब च्यानलमा आएपछि उनि एकाएक भाइरल बनेका हुन् । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

 

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

 

अघोर बाबा अहिले यति चर्चित बनेकी उनी विज्ञापनमा खेल्ने भइसकेका छन । सोहि विज्ञापनको रेकर्डिङको लागि रेकर्डिङ स्टुडियो पुगेका बाबासंग गरिएको कुराकानी हेर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here