गुल्मीमा अचम्म भो ! ६६ बर्षका वृद्धली २७ वर्षे युवती टप्काए… युबतिको काहनी अझै रमाइलो …पूरा हेर्नुहोस

एक छोरी, तीनजिल्लाकी बुहारी !उमेर मात्रै २७ । तर विवाह६ पटक ।पत्ताउन गाह्रो भयो होला ? तर साँचो हो, घटना । २७वर्षको उमेरकी युवतीलेछैठाँै विवाह जोसँगगरिन्, त्यो अझ अनौठो छ । उनले ६६ वर्षका वृद्धासँग विवाह गरिन्।

 

अनौठो लाग्ने यो घटना गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लादुवानेटको हो । घटनाकी प्रमुख पात्र ती महिला(छैठौँ पटक विवाह गर्ने ) भने भिडियोमा बोल्न चाहिनन् ।तर उनका ६६वर्षीया जीवनसाथी ढालबहादुर घिमिरेभने खुलेरै बोले ।

केही दिनअघि लौरो टेक्दै धुर्कोट गाउँपालिकाको तेस्रोचौैमासिकको सार्वजानिक सुनुवाइ कार्यक्रममा पुगेका ढालबहादुरले भने–‘मेरी श्रीमतीको मृत्यु भएको ६ वर्षभयो । त्यसयता एक्लै खाना पकाएर खाँदा असाध्यै दुःख भएको थियो।’‘यो भर्खरकी केटीले मलाईपत्याउली भनेर विश्वास लागेकैथिएन’,

उनीहरूबीचको सम्बन्धको रहस्यको गाँठोफुकाउँदै उनले सुनाए, ‘एक दिन एउटी महिलासँग त्यसका

बारेमा सोधपुछ गरेँ । विस्तारै उसँग नजिक भएँ ।

 

उसले मनपेटखोली, हाम्रो मन मिल्यो रब्या(विवाह) गरेका हौँ।’ढालबहादुर भन्छन्, ‘३ छोरी५छोरासहित ८ सन्तानकोबाबु हुँ म । खानदान पनि कम होइन। जिजुबाजेको शेषपछि जिम्वालचलाएको मान्छे हुँ तर त्यो सम्पत्ति र त्यतिका छोराछोरीहुँदा पनि एक्लो र निरासिलो महसुस हुँदोरहेछ ।बुढेसकालमास्याहरसुसार गर्ली भनेर विवाह गरेको हुँ । नभन्दैराम्रैस्यहारसुसार र माया प्रेम दिएकी छ ।’त्यहीबीचमा ‘जूनको र ताराको, बल्लै भेट भयोदुवै कर्म हाराको…’ गीत सुनाउँदै उनले भने– ‘उनलेगुल्मीकै चार ठाउँमा विवाह गरिन् ।’विस्तारमा उनले सुनाए–‘गोरखामा पनि विवाह गरेर गइन् । त्यसपछि प्युठानका एक जनालेविवाह गरेर लगेको ५ दिनमै माइतीघर ल्याएर छोडेछ ।अन्यत्रै ५ सहित म उनको छैठौँ श्रीमान हुँ । उनका दुईछोराहरू छन् । मेरा ३ छोरी र ५ छोराहरूले पनि एक्लै पारेकाथिए । कर्मले म पनि एक्लै, उनी पनि एक्लै परेपछिहामीलाई संजोगले जुराएको जस्तो लाग्छ ।’‘शिशुको चाहना छकि ? भन्ने प्रश्नमा ढालबहादुर भने– ‘खै हेरम,त्यो भने यसै भन्न सकिन्न । उनले मेरा पनि दुई छोराहरू छन् ।

 

तपाईंका पनि पाँचवटा छोराहरू छन् । अब किन चाहियो र अरू सन्तान ?सन्तान भएर पो के हुँदो रहेछ र ?’ढालबहादुरलेकुराकानीकै क्रममा थपे– ‘अरू हाम्रो मेलमिलाप राम्रै चलेकोछ । मैले वृद्धभत्ता चाँडै खान्थेँ होला तर नागरिकतामा मेरो उमेर घटाईदिएका छन् तर म ६६ वर्षको भएँ ।’उनीसँगै आएका एकजना वृद्धले भने– ‘ऊ मेरो एक महिना कान्छो भाइ हो । हाम्रो उमेर६६ वर्षको भयो । ऊ अहिले विवाह गरेर सुखी भएकालेहामी खुशी छौँ, श्रीमतीकोखाँचो बुढेसकालमा हुँदो रहेछ ।’ धुर्कोट गाउँपालिका वडा नम्बर ७ कावडाध्यक्ष हिमप्रसाद पन्थीले दुवैको घरवार पहिलेबिग्रेको र अहिले सुधार भएकोमा सन्तोष व्यक्त गरे । साभार : halkhabarkura बाट

Comment Your Views

You may have missed