हेलिकप्टर बनाएका चेपाङ्गका छाेरा, जस्ले ब्राह्मणकाे छाेरी बिहे गरे तर ससुराली भन्न पाएनन,सबैका आँखा रसाउने कहानी

0

नेपाली समाजमा धेर प्रतिभाहरु लुकेर बसेका छन । सिमित स्रोत साधनका विच उनीहरुले आफ्नो क्षमतार प्रतिभालाई सबैको माझ ल्याइरहेका छन ।

 

यस्तै एउटा प्रेम र प्रतिभाको खुलासा गरेका छन खरिवोट टिभिका सञ्चालक सन्तोष देउजाले । हेलिकोप्टर बनाएका चेपाङको अचम्मको प्रेम कहानी जसले धेरै दर्शकका आँखा रसाउछन ।

यो पनि पढ्नुुस्

कलाकार जय किशन बस्नेतलाइ ‘प्रान्क’ गर्न खोज्दा युबाले भेटे रामधुलाइ, (भिडियो सहित हेर्नुहोस)

काठमाडौ,  नेपालि चलचित्र क्षेत्रका नायक तथा कलाकार जय किशन बस्नेत लाई नेपाली ड्रीमर युटुब च्यानल मार्फत फ्रान्क सो चलाउदै आएका युबा हरुले  फ्रान्क गर्न  खोज्दा हात हालाहालको स्थिती सिर्जना भएको थियो।

 

प्रान्क  गर्ने उदेश्यले  जय किशन बस्नेत कै  कार्यलयमा पुगेका ती युबा हरुले उनी माथी प्रान्कै शैलिमा उनको युटुब च्यानल , उनको गीत लगायत   नायिका सङ्गको सम्बन्धको बारेमा नकारात्मक कुरा बोलेपछी जय किशनले  रिस खप्न नसकेर एक धक्का समेत मारेका थिए। तर उनलाइ भने यो प्रान्क गरिरहेको कुरा थाहा थिएन, तेसैको जोसमा उनले ती युबा हरुलाइ अपशब्द समेत बोले।

 

जयकिशन बस्नेतकै गीतको प्रमोसनको लागि हामी पत्रकार अर्थात मिडिया कर्मी हो भन्दै त्यहा पुगेका केटा हरुले झण्डै राम धुलाइ भेटेनन। केही समयको धकालाधकेल पछि भने उनले आफुमाथी प्रान्क गरेको जानकारी पाए। त्यसपछी उनी निकै लज्जित समेत भए र आफुले  बोलेको गल्ती शब्द हरु प्रती माफी समेत मागेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here