जुत्ताको विज्ञापन देखि चलचित्र सम्म छाएपछि खुसी हुदैं देखाए अघोरी बाबाले ब्रुस लि को मार्सल आर्ट (भिडियो सहित)

पछिल्लो समय समाजिक संजाल युटुब तथा टिकटकमा निकै भाइरल बनेका सुन्दरीजलका भाईरल बाबा मृत्युञ्जय धेरै नेपालीहरुको मनमा बस्न सफल छन् । हुन त बाबा भन्ने वित्तिकै आफ्नै दुनियाँमा रम्ने अनि खासै अरुसँग सम्पर्कमा नरहने जोगी भन्ने बुझिन्छ तर यी बाबाले वास्तविक जोगी भनौं या योगीहरु अरुलाई हँसाउने देखि ज्ञान गुणका कुराहरु गर्दै सारा जगतलाई फ्रेस बनाउनृु पर्छ भन्ने मान्यता राख्छन् । हुन पनि घरबार छाडेर विन्दास जिवन बिताउने बाबाहरुबाट अहिलेको निराश मनहरुलाई एकैछिन भए पनि प्रेस बनाउँनु राम्रो कुरा हो ।

त्यसो त पछिल्लो समय यी बाबा जुत्ताका विज्ञापन देखि टिसर्टसम्म छाएका छन् । आफैमा गुमनाम रहेका बाबा यसरी भाईरल हुँदा यो बुढेसकालमा उनी निकै दंग अनि खुसी छन् । आफु ब्रुस लिको निकै ठुला्े फ्यान रहेको पनि बताउने यी बाबाले अन्र्तवार्ताकै क्रममा यसरी आफ्ना कला पनि देखाए ।

हेर्नुहोस् यो भिडियो

 

Comment Your Views

You may have missed