आफ्नै सासुलाई ब*लत्कार गरी ज्वाइले गरे दामलोले घाटी थि*चेर आफ्नै सासूको ह*त्या | भिडियो

अर्घाखाँची -जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर – ८ जलुकेको सातमारामा ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर ह*त्या गरेका छन्।दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला मदिरा सेवन गरी जलुकेको सातमारा बस्ने ४३ वर्षीय सासु ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर ह*त्या गरेको प्रहरीले जनाएको छ।माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए।

 

सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर ह*त्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झु*न्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।प्रहरीका अनुसार सासूको ह*त्यापछि अभियुक्त कुमालले सासू झु*न्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घ*टनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए।उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई प*क्राउ गरेको छ।

 

अभियक्त कुमाललाई प*क्राउ गरी प्रहरीले थप अ*नुसन्धान गरिरहेको जनाएको छ। उता बसन्त कुमार की छोरीले भने हजुर आमा लाई ब*लात्कार को प्रयास गरेको बताएकी छिन । एक युटुब च्यानल संग कुरा गर्दै उनले भनेकी छिन – बाबा बै माथि चढ्नु भयो बैले यो के गरेको भन्दा बाबाले मा*र्नु भएको हो ।

भिडियो 

Comment Your Views

You may have missed