इन्द्रेणी कार्यक्रममा चल्यो रुवाबासी, गाउदा गाउदै रोक्नुपर्ने यस्तो अवस्था अायो (भिडियो हेर्नुस्)

काठमाडौ – ईन्द्रेणीमा कार्यक्रमा सधै रमाईलो मात्र हुदैन, कहिलेकाही आशुको थोपाले भरीने स्थान हो । पछिल्लो समय सामाजिक सन्जालबाट धेरै ब्यक्तिहरुले आ-आफ्नो प्लेटफर्मलाई आधार बनाएर धेरै दुखी पिडितको उद्दार गरेका छन । यस्तै यो कार्यक्रमले पनि धेरै दुखी, पिडितको उद्दार गरेको छ । आफ्नो न्यानो माया र सम्पुर्ण सहयोगी नेपाली मनहरुको साथ जुटाएको छ ।

 

आजको इन्द्रेणी कार्यक्रमको बिशेष अंकमा गीत गाउदा गाउदै रुवाबासि चलेको छ ।गाईकाले गीत गाउदा गाउदै बिचैमा निकै कारुणिक दृश्य देखियो र गाउन नै रोक्नुपर्ने अवस्था आयो ।

 

भिडियो हेर्नुहोस् :

Comment Your Views

You may have missed