पुस्कल शर्मालाई पनि लाग्यो गीत चोरीको आरोप, पहिलो पटक मिडियामा पुस्कल (भिडियो)

0

काठमाडौँ ४ श्रावण । चर्चामा रहेका लोक दोहोरी गायक पुस्कल शर्मा, आफैमा नायक पनि हुन् । धेरै जसो बियोगान्ताका गीत गाउने पुस्कलका गीत निकै चर्चामा रहेका छन् ।  गायक पुस्कल शर्मा लाइ गीत चोरीको आरोप लागेपछी लोक गायक पुस्कल शर्मा मिडियामा आएका छन् । उक्त गीत चोरेको विषय पछिल्लो समय भाइरल बनेको छ । पुस्कल माथि पीडित कलाकारहरूले आफ्नो सृजना चोरी भएको भन्दै तत्काल नै नाम राख्न अनुरोध गरेपछी शर्मा मिडियामा आएका हुन् । पुस्कल शर्मा आफ्नो अवस्थालाई बुझ्न नसकेपछी मिडियामा आएका हुन् ।

 

२० वर्ष अगाडी नै यो गीत गाउँमा गाउने भएको र यसलाई सङ्कलनको रूपमा आफूले गाएको उनको भनाई छ।पुस्कल भन्छन्’मेरो मानहानी भएको छ कुनै पनि हालतमा म कानुनी रूपमा लड्न बाध्य हुन्छु।पुस्कलालाई गाली गर्नेहरूलाई समेत मानबियता राखेर बोल्न अनुरोध गरेका छन्।गीत दुवै सुनेर पुरानो गीतलाई सोचेर मात्रै कमेन्ट गर्न अनुरोध समेत गरेका छन हेरौँ भिडियो कुराकानी :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here