मैले शिल्पाको घरबार बिगार्न खोजेको हैन ? त्यो रात के भएको थियो, अहिलेसम्मकै बिशेष खुलाशा, शिल्पाको चरित्रबारे यसो भन्छन -भिडियो

काठमाडौ । नेपाली चलचित्र क्षेत्र कहिले के कारणले तात्छ त कहिले के कारणले, हरेक दिन एउटा न एउटा फन्डा त चलिरहन्छ ।

 

कसैले आफूूलाई चर्चित र दर्शकमाझ चिनाउन त्यस्ता हर्कत गर्छन त कसैले नचाहदा नचाहदै यस्तो हुन पुग्छ । यही लिस्टमा थपिएको काण्ड हो छबि शिल्पा झगडा काण्ड जस्ले एकाएक ठूलै रुप लिएको छ अहिले ।

 

यस बिषयमा सम्बन्धित भएर चर्चित मोडल अभिले यस्तो खुलाशाा गरेका छन अहिले, जसकारण सबैको सातोपुतलो उडेको छ भन्दा पनि फरक नपर्ला ?

 

अभिले झगडा हुनुभन्दा अगाडिको रात आफू र शिल्पा राती १ बजेसम्म स“गै रहेको कुराको जानकारी गराउदै उनको घरबार बिगार्न नचाहेको भन्दै सनसनीपूर्ण अन्तरबार्ता दिएका छन, हेरौ बासतबिकता के हो त?

Comment Your Views

You may have missed