दुखद खबर : दाङमा मान्छे का*टिए, हेर्दा हेर्दै ३ मिनेट मै पुरै का**टे राम लाइ (हेर्नुहोस भिडियो)

काठमाडौँ – दाङ तुलसीपुर उपमाहानगरपालिका वडा न : १२ स्थति जसपुर चोकमा राम बहादुर वोलीको हत्या भएको छ ।

 

पसलमा नास्ता खाएर बसीरहेका वोलीलाइ मोटरसाइकल मा आएका हतियार धारी समुहले आक्रमण गरेका थिए । घटना मा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरि सकेको छ भने मुख्य योजनाकार अझै पनि पक्राउ नपरेको भन्दै आफन्तले बिरोध गरि रहेका छन् ।

 

हेर्नुहोस प्रतक्ष्यदर्शी को भनाइ

Comment Your Views

You may have missed