धेरै ठाउ जागिर गर्दा चित्त नबुझेपछि बल्छी धुर्बेको १८ वर्षीय बहिनी चटपटे बेच्दै, एक पटक हेर्नुहोस (पुरा भिडियो)

काठमाडौँ, ३ साउन । युवा युवतीहरु कुनै सानो तिनो काम गरेर आफ्नो रोजीरोटी गर्न लजाउने गर्दछन । तर दोलखाकी १८ वर्षीय ऋतु बस्नेतको सवालमा त्यो लागु हुदैन । उनले करिब ५० हजार रुपैयाको लागतमा आफ्नै चटपटे पसल चलाउछिन । गाडामा चना चटपटे राखेर बाटोमा ग्राहक कुर्छिंन । उनलाई यो काम गर्दा जति सन्तुष्टि मिलेको छ त्यति अरु कसैकोमा जागिर गर्दा मिल्दैन थियो ।

 

सन्तुष्टिसंगै उनको आम्दानी पनि राम्रै भइरहेको छ । दैनिक करिब २५ सयको कारोबार गर्ने गरेको ऋतु बताउछिन । ऋतुले बल्छी धुर्बेको फुट्सल बाहिर आफ्नो व्यापार गर्दै आएकी छिन । उनले बल्छी धुर्बेलाई दाई र श्रीमतीलाई भाउजु भन्ने गर्दछिन ।उनीसंग गरिएको कुराकानी हेर्नुहोस्

Comment Your Views

You may have missed