फेसबुक, टिकटमा भाईरल म्याकुरी र शिशिर भण्डारीको फोनमै झगडा पर्यो ! भने- तिम्रो दिमाग त ठिक छ ? (भिडियो हेर्नुस)

0

पछिल्लो समय फेसबुक र टिकटकमा निकै नै भाईरल छन्, एक युवा । म्याकुरी नामले सबै माँझ चिनिएका यि युवाको सर्ट भिडियोहरु निकै नै भाईरल बन्दै छ र उनको थेगो म्याकुरी सबैको मुखमा झुण्डिदै छ । वास्तवमा ती युवाको नाम हो, पवन खतिवडा । पवन धनकुटाका युवा हुन्, जो काठमाडौंमा एक बर्षअघि गायक बन्न भनेर आएका थिए ।

 

पि.के भाइन्स नामक युटुब च्यानलबाट ७ वटा कमेडी भिडियोबाटै यि युवा चर्चामा आए । बिशेषत उनको केटीह्रुसँगको फोन सँवाद हिट छ । राम्रो अध्ययन गरेका पवनलाई गायक बन्न इच्छा हुँदा हुँदै पनि समयले कमेडियन बनायो । राम्रो गीत गाउन पवनको आमा बुवाको इच्छा भने छोराले स्कुलमै पढाओस भन्ने थियो तर उनी हास्य कलाकार बने । यसैबिच शिशिर भण्डारी र म्याकुरी पवनको फोनमा झगडा परेको छ । वास्तविकता के हो, हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here