ज्योति मगरले गीत गायरै यती ठुलो घर बनाईन्, उहाँको घर पुग्दा जे देखियो –भिडियो

0

नेपाली लोक दोहोरीको क्षेत्रमा गायिका ज्योति मगरले आफ्नो बेग्लै स्थान बनाएकी छिन् । गायिका मात्र हैन् ज्योति चल्तीकी मोडल पनि हुन् । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरुमा उत्ताउलो प्रस्तुती दिने ज्योति कहिले काहीं बिवादमा पनि तानिन्छीन ।   गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो ।   उनै, ज्योती मगर समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् । विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोजेको देखिन्छ ।   https://youtu.be/7SVtygMqij4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here