चलचित्र नाईँ नभन्नु ल ५ युट्युबमा तपाईंले हेर्नुभयो ? ( भिडियो सहित )

२४, जेठ २०७६

काठमाडौं २४ जेठ ।

 

मुस्कान – गतवर्षको सुपरहिट फिल्म नाईं नभन्नु ल ५ युट्युबमा आउने भएको छ । शुक्रबार फिल्मको छोटो अंश सार्वजनिक गर्दै बुढा सुब्बा डिजिटलले पूरा चलचित्र चाडैं सार्वजनिक गर्ने जानकारी समेत दिएका छन्

 

 

 

 

विकाशराज आचार्यका सबै चलचित्र सफल मानिएका छन् भने यो चलचित्रमा उनले नयाँ कलाकार सेड्रिना शर्मा र अभिषेक नेपाललाई ब्रेक दिएका छन् ।

 

भाद्र ८ गते हलमा रिलिज भएको चलचित्र नाइँ नभन्नु ल ५ मा अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपालका साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी तथा स्वस्तिमा खड्काको जोडदार अभिनय देख्न सकिन्छ ।

 

हरिबोल भण्डारी तथा गौरी राज जोशीको लगानी रहेको चलचित्रमा बिकास आचार्य तथा सामिप्य राज तिमिल्सिनाको कथा रहेको छ भने चलचित्रलाई विकास राज आचार्यको रहेको छ ।

 

हेर्नुहोस् चलचित्रको छोट‍ो अंश :