१६ वर्षे सुन्दरी माता पहिलो पटक मिडियामा ,कसरी प्राप्त भयो यति शक्ति (भिडियो सहित्)

१९, जेठ २०७६

दाङको तुल्सिपुरमा भेटिईन अचम्मकी माता जुन देखेर सबै आस्चर्यमा पर्छन जहाँ १६ बर्षकि कलकलाउदो उमेरमा १ युवती माता बनेर बसेकी छिन पढ्ने लेख्ने कलकलाउदो उमेरमा उनी माता बनेर बसेकी छिन उनी भुत, बर्तमान, भबिष्य सबै बताउन सक्ने सक्छिन उनको भनाई अनुसार कसैलाई पनि नछोई छुट्टै खाने छुट्टै बस्ने गर्छिन ।उनी सङको कुराकानी सुन्दा अच्मम लाग्छ, आखिर किन यसारी बसिन ? सबैलाई चासोको बिषय बनेको छ

 

१६ बर्षिया रोजना खड्का स्कुलमा पनि छुट्टै बस्छिन ११ को परिक्ष दिएर बसेकी उनी ब्यबस्थापन संकायको बिद्यार्थी हुन २ बर्ष अघिदेखी देविदेवता चढेको र १ बर्षदेखि हेराउन थालेको बताउछिन रुकुम, रोल्पा, नेपालगन्ज लगायत थुप्रै स्थानबाट हेराउन आउने गरेको उनको भनाई छ

 

हुन त नेपालमा माता र ज्योतिषीहरु जहाँ तहि भेट्न सकिन्छ कतिपयले यसप्रति  बिस्वास गर्छन् भने कतिपय बकवास ठान्दछन तर पनि बिस्वास राखेर भेट्न जानेको लर्को भने बाक्लै देखिन्छ कतिपय ज्योतिषी, माताहरुले राजनीति सम्बन्धि भबिस्यबाणी गर्ने, अभिव्यक्ति दिने गरेको पाईन्छ, जसले गर्दा बिबादमा पनि परिरहेका छन तर रोजनाले भने यस्तो भबिस्यबाणी क्यामेराको अगाडि गर्न चाहिनन यस्तै विवादमा तानिने हुनाले क्यामेरा अगाडि यस बिषयमा नबोल्ने उनी बताउछिन । बाकी भिडियोमा हेरौ उनी के भन्छिन्