नेपालमै जमिनमूनिको ग्याँस बालेर देखाए यी युवाले, यसरी फ्रिमा ग्याँस बाल्दै पकाउँछन् खाने कुरा (भिडियो सहित)

१५, जेठ २७६

पछिल्लो समय राजधानी लगायत देशका विभिन्न स्थानमा ग्याँस निस्किरहेका खबरहरु बारम्बर आइरहेका छन् । त्यसो त ललितपूरमा रहेको एक चिया पसले पनि जमिनमूनिबाट सिधै चुलोमा जोडेर मज्जाले खाना तथा चिया पकाइरहेका छन् । उनी सोही ग्याँसमा खाना पकाउने, चिया पकाउने देखी जाडोमा पानी तताउने सम्म गर्छन् । यसरी ग्याँस खेर गइरहँदा उनले चाँहि कसरी पत्ता लगाए त ? खाना पकाउनका लागि प्रयोजनमा कसरी ल्याए त ? के अरुले पनि यसरी नै सहज रुपमा ग्याँस प्रयोग गर्न सकिएला त ? हेर्नुहोस् यो भिडियो…