युटुब च्यानल खोलेर पैसा कमाउन सिक्नुहोस् सजिलै संग

२४, बैशाख २०७६

तपाईंहरु लाई थाहा होला संसारको सबैभन्दा धेरै प्रयोग हुने website मध्य युटुब दोस्रो नम्बरमा पर्दछ । पछिल्लो समय युटुब बाट धेरै क्रेटरस् हरुले राम्रो अाम्दानि समेत गरीरहेकाछन् । नेपाल कै कुरा गर्ने हो भने पनि धेरै नेपाली युटुबरहरु हुनुहुन्छ जो राम्रो कमाई गरीरहेकाछन् । धेरैले देखासिकि पनि गरीरहेकाछन् यो देखासिकि गर्ने प्लेटफर्म होईन यो त अाफ्नो क्रेटिभिटि देखाउने प्लेटफर्म हो । अरुका भिडियोहरु तपाईं राख्दै नराख्नुस् जस्तो सकिन्छ अाफै बनाएर राख्नुस् एक दिन तपाई पनि सफल हुनुहुनेछ  ।

 

युटुब च्यानल कसरी खोल्ने ?

 

सबैभन्दा पहिले तपाईं संग जिमेल अाई हुनुपर्छ तेसपछि युटुबको साइटमा लगईन हुदा तपाईंलाई खाता खोल्न भन्छ अनि खाता खोल्नुस् तेसपछि के नाम को युटुब खोल्न चाहनुहुन्छ तेहि नाम राख्नस् फोटो राख्नुस् र कभर फोटो पनि राख्नस् । तेसपछि क्रेटरस् स्टुडियोमा मा गई अाफ्नो च्यानल भेरिफाई गर्नुस् र भिडियो राख्न सुरु गर्नुस् ।

 

युटुब बाट पैसा कसरी कमाई हुन्छ ?

 

युटुब बाट पैसा कमाउने धेरै तरिकाहरु छन् ती मध्य म केही तरिकाहरु बारे बताउनेछु ।

 

Google adesans : युटुब बाट पैसा कमाउने पहिलो माध्यम गुगल एडसिन हो तपाईंले युटुबको क्राइट एरिया पूरा गर्नु भयो भने तपाईंको च्यानल रिभ्यु मा जान्छ र मोनिटाइजको लागि योग्य छ भने मोनिटाइज हुन्छ र पैसा कमाइ सुरु हुन्छ ।

 

Affiliate marketing : युटुब बाट पैसा कमाउने अर्को तरीका यो पनि हो मानौ तपाईंको च्यान  revive & Unboxing को छ भने तपाईंले यो चिज यस्तो छ, यसका फाईदाहरु यस्ता छन्, लगाएत सबै फिचरको बारेमा बताई सकेपछि तपाई Affiliate marketing को link भिडियोको तल राखिदिनुहुन्छ र भिडियो हेर्नेहरुले मन पर्यो भने सोही link बाट सो बस्तु किन्छन् र किने बाफत तपाईंले मुल्यको १०% पाउन सक्नुहुन्छ ।

 

भिडियो हेरौ ।