नेपाली बैज्ञानिक दुनियाँलाई चकित पार्दै : फ्रि मा कुरा गर्ने फोन बनाए, हेर्नुस् (भिडियो सहित)

१५, बैशाख २०७६

काठमाडौँ । पूर्ण बहादुर मगरले यस्तो अचम्मको ओके टोके फोन बनाएका छन जसलाई प्रयोग गरेर फ्रिमा बोल्न सकिन्छ । उनले निर्माण गरेको उक्त फोनबाट पाच किलोमिटर टाडासम्म कुरा गर्न सकिन्छ ।

 

त्यस्तै मगरले पेट्रोलबाट चल्ने बाइक पनि बनाएका छन । जुन बाइकमा चढेर एक लिटर पेट्रोल मै १०० देखि १२० किलोमिटरको दुरी पार गर्न सक्ने उनको दावी छ । उक्त बाइक सम्म ठाउमा मात्र नभएर उकालोमा पनि कुद्न सक्ने बताए ।

 

मगरसंग गरिएको कुराकनी हेर्नुहोस :