मुम्बईको कान्दिवलि मा भोलि रवि अोड अाउदै : सबैलाई उपस्थितिको लागि अाग्रह

२, चैत २०७५

मुम्बई, २ चैत : नेपाल आईडल सिजन २ का विजेता रवि ओड भोलि अर्थात ( मार्च १७ तारिक) मा  मुम्बई अाउने भएकाछन् । रविले मुम्बईमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने छन्।

 

अाेड सहभागी हुने कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेको समेत अायाेजकहरुले बताए। रबिका लागि भब्य स्वागत समेत हुनेछ।

 

नेपाली जनसंम्पर्क समिति पश्चिम भारत क्षेत्र अन्तर्गत महाविरनगर शाखा कान्दिवली, चारकोप शाखा र एन बी क्लब कान्दिवलीको संयुक्त आयोजनामा, मार्च १७ तारिखमा कान्दिवली र १८ मार्चमा पुनामा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

 

कार्यक्रममा सहभागीता जनाउनका लागि समेत प्रवासी नेपालीहरुमा अायाेजकले अनुराेध गरेको छ।